आरएसडिसीले १५% बोनस र २००% हकप्रद दिँदै, चैत १ गतेदेखि १२ दिन बुक क्लोज

<p>काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते [&hellip;]</p>

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News