स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ चैत १ गतेदेखि खुला, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर(एफपीओ) चैत १ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ अर्ब ३० करोड ६ सय रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १२९० रुपैयाँ तोकिएको छ । उक्त सेयरका लागि सर्वसाधारणले चैत [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर(एफपीओ) चैत १ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ अर्ब ३० करोड ६ सय रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १२९० रुपैयाँ तोकिएको छ ।

उक्त सेयरका लागि सर्वसाधारणले चैत ४ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको बैंकले जनाएको छ ।

Share News