मिसन डेभलपमेन्ट बैंकको १९ लाख कित्ता हकप्रद सेयर बिहिबारदेखि

<p>काठमाडौं । मिसनल डेभलपमेन्ट बैंककको शतप्रतिशत हकप्रद सेयरको आवेदन खुल्ला भएको छ । बैंकले बिहिबारदेखि एक बराबर एक कित्ताको हकप्रद सेयरको निष्काशन शुरु गरेको हो । बैंकले १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मिसनको हकप्रद सेयर बैशाख ६ गतेसम्म भर्न पाइनेछ । बैंकले बिभोर क्यापिटल कृष्णगल्ली ललितपुर [&hellip;]</p>

काठमाडौं । मिसनल डेभलपमेन्ट बैंककको शतप्रतिशत हकप्रद सेयरको आवेदन खुल्ला भएको छ । बैंकले बिहिबारदेखि एक बराबर एक कित्ताको हकप्रद सेयरको निष्काशन शुरु गरेको हो ।

बैंकले १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मिसनको हकप्रद सेयर बैशाख ६ गतेसम्म भर्न पाइनेछ ।

बैंकले बिभोर क्यापिटल कृष्णगल्ली ललितपुर र बिभोर डेभलपमेन्ट बैंकको डिल्ली बजार कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

Share News