दुई कम्पनीको २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

<p>काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको हो । त्यसमध्ये प्रोगेसिभ फाइनान्स फाइनान्सको १ लाख ८९ हजार कित्ता र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९८ [&hellip;]</p>

काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको हो ।

त्यसमध्ये प्रोगेसिभ फाइनान्स फाइनान्सको १ लाख ८९ हजार कित्ता र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९८ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ ।

अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

Share News