मञ्जुश्री फाइनान्सको हकप्रद सेयर भर्नुभयो ? छिटो गर्नुहोस्, म्याद ३ दिनमात्र बाँकी

<p>काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर १.७५(१ः१.७५) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । फाइनान्सले गत माघ ६ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो । कम्पनीले १०० रुपैयाँ अंकित ४३ लाख ८६ हजार ३७५ कित्ता [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई एक बराबर १.७५(१ः१.७५) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । फाइनान्सले गत माघ ६ गतेका दिन देखि नै सो मात्राको सेयर निष्कासन गरको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित ४३ लाख ८६ हजार ३७५ कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात फागुन ११ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एक क्यापिटल लिमिटेडलाई तोकेको छ ।

Share News