मिर्मिरे माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रदको लागि माग्यो बोर्डसँग अनुमति

<p>काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २५ प्रतिशत (१ बराबर ०.५० अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले फागुन ५ गते बोर्डसँग सेयर निष्काशनको लागि अनुमति मागेको हो । बैंकले करोड ५० लाख रूपैयाँको १ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर [&hellip;]</p>

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले २५ प्रतिशत (१ बराबर ०.५० अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले फागुन ५ गते बोर्डसँग सेयर निष्काशनको लागि अनुमति मागेको हो ।

बैंकले करोड ५० लाख रूपैयाँको १ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने भएको छ ।

उक्त अनुमति नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ सो मात्राको हकप्रद सेयर जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

Share News