नेप्सेमा दिव्यश्वरी हाइड्रोको कारोबार खुला, मूल्य ११६ देखि ३४८ रुपैयाँसम्म

<p>काठमाडौं । सोमबारदेखि  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । सोमबारदेखि  नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ ।

पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।

Share News