काष्ठमण्डप डेभलपमेन्ट बैंकको साधारणसभा फागुन २० गते, माघ २७ गतेदेखि ८ दिन बुक क्लोज

<p>काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले फागुन २० गते साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ । साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले फागुन २० गते साधारणसभा गर्ने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ ।

साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News