प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

<p>काठमाडौं, १४ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ५८ हजार ५६५ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी [&hellip;]</p>

premier_insuranceकाठमाडौं, १४ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ५८ हजार ५६५ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

इन्स्योरेन्सले गत माघ १२ गते नै बोर्डमा निवेदन दिएको हो ।

Share News