शतप्रतिशत हकप्रदको लागि टुरिजम डेभलपमेन्ट बैंक पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं, १३ माघ । टुरिजम डेभलपमेन्ट बैंक शतप्रतिशत(१ बराबर १ अनुपात) हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंक गत माघ ११ गते नै सो मात्राको हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो । बैंकले ९१ करोड ९७ लाख ७१ हजार २०० रूपैयाँको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर [&hellip;]</p>

right-issueकाठमाडौं, १३ माघ । टुरिजम डेभलपमेन्ट बैंक शतप्रतिशत(१ बराबर १ अनुपात) हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंक गत माघ ११ गते नै सो मात्राको हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

बैंकले ९१ करोड ९७ लाख ७१ हजार २०० रूपैयाँको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले एनआइविएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रवन्धकमा नियूक्त गर्ने भएको छ ।

अब बोर्डको अनुमति पाए पश्चात बैंकले सो मात्राको हकप्रदको बिक्री खुल्ला गर्ने छ ।

Share News