डिप्रोक्स लघुवित्तलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति, बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

<p>काठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्त विकास बैंकलाई शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २५ करोड ७९ लाख २३ हजार ८४५ रुपैयाँको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले उक्त सेयर निष्कासनको लागि नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको [&hellip;]</p>

deprosc_laghubittaकाठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्त विकास बैंकलाई शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले २५ करोड ७९ लाख २३ हजार ८४५ रुपैयाँको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ ।

बैंकले उक्त सेयर निष्कासनको लागि नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

Share News