एनबी इन्सुरेन्सले शतप्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डसँग अनुमति

<p>काठमाडौं, १० माघ । एनबी इन्सुरेन्सले शतप्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले माघ ९ गते बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो । उक्त व्यवस्था तथा विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ हकप्रद शेयर जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । [&hellip;]</p>

nb_insursanceकाठमाडौं, १० माघ । एनबी इन्सुरेन्सले शतप्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले माघ ९ गते बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो ।

उक्त व्यवस्था तथा विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ हकप्रद शेयर जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनील यही मंसीर १७ गते सम्पन्न १८औं र १९औं बार्षिक साधारण सभाबाट पारित भए वमोजिम सो मात्राको शेयर निष्कासन गर्न लागेको हो ।

Share News