बिहीबार मात्रै ३६ लाख कित्ता बोनस र ९८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, ६ माघ । बिहीबार मात्रै ३६ लाख ७३ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ९८ हजार ४०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार २ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ [&hellip;]</p>

listing_shareकाठमाडौं, ६ माघ । बिहीबार मात्रै ३६ लाख ७३ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ९८ हजार ४०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बिहीबार २ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ कित्ता र यूनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता  बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, प्रोगेसिभ फाइनान्सको ९८ हजार ४०० कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

Share News