रैराङ हाइड्रोपावर डेभलपमेन्टले ५ लाख कित्ता आइपिओको लागि माग्यो बोर्डको अनुमति

<p>काठमाडौं, ३ माघ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ लाख ६० हजार आइपिओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले आइपिओे जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले पुस २७ गते बोर्डमा धितोपत्र निवेदन दिएर एस क्यापिटल मार्फत सो मात्रामा आइपिओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी [&hellip;]</p>

rairang_hydropower_devकाठमाडौं, ३ माघ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ लाख ६० हजार आइपिओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले आइपिओे जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले पुस २७ गते बोर्डमा धितोपत्र निवेदन दिएर एस क्यापिटल मार्फत सो मात्रामा आइपिओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Share News