ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्ने, माघ २८ गते साधारणसभा

<p>काठमाडौं, २ माघ । ग्रीन डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ४०० प्रतिशत (१ बराबर ४ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २ गते बसेको बैंक संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । बैंकले आगामी साधारणसभा यही माघ [&hellip;]</p>

काठमाडौं, २ माघ । ग्रीन डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ४०० प्रतिशत (१ बराबर ४ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २ गते बसेको बैंक संचालक समितिको बैठकले गरेको हो ।

green_dev_bank_notice

बैंठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । बैंकले आगामी साधारणसभा यही माघ २८ गते बोलाएको छ । सो प्रयोजनको लागि बैंकको माघ १२ गतेदेखि माघ २८ गते सम्म बुक क्लोज रहने छ ।

Share News