माछापुछ्रे बैंकको हकप्रद सेयरको आज अन्तिम दिन

<p>काठमाडौं २, माघ । माछापुछ्रे बैंकको हकप्रद सेयर निस्काशन आजबाट बन्द हुने भएको छ । बैंकले २ बराबर एक सेयरको आवेदनका लागि गत कात्तिक ७ गते दर्ता किताब बन्द गरेको थियो । यो बैंकले एक सय रुपैयाँ अंकित १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयरको हकप्रद निस्कासन गरेको थियो । यो बैंकले [&hellip;]</p>

machhapuchreकाठमाडौं २, माघ । माछापुछ्रे बैंकको हकप्रद सेयर निस्काशन आजबाट बन्द हुने भएको छ । बैंकले २ बराबर एक सेयरको आवेदनका लागि गत कात्तिक ७ गते दर्ता किताब बन्द गरेको थियो ।

यो बैंकले एक सय रुपैयाँ अंकित १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयरको हकप्रद निस्कासन गरेको थियो । यो बैंकले हकप्रद सेयरको आवेदन आज अन्तिम दिन रहेको सूचना सार्वजनिक गरेको छ ।

Share News