बिहीबार मात्रै ७८ लाख ८५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ । निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ [&hellip;]</p>

listing_shareकाठमाडौं, २८ पुस । बिहीबार मात्रै ७८ लाख ८५ हजार ४६६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । निर्धन उत्थान बैंक र सानिमा बैंकको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको छ ।

निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८१८ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सानिमा बैंकको ६९ लाख ८५ हजार ६४८ कित्ता बोनस सूचिकृत भएको छ ।

Share News