सगरमाथा इन्स्योरेन्सको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, २४ पुस । आइतबार मात्र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ११४० रुपैयाँमा किनबेच भएको [&hellip;]</p>

काठमाडौं, २४ पुस । आइतबार मात्र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

listing_bonus_sagarmatha_in

काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ११४० रुपैयाँमा किनबेच भएको छ ।

Share News