अरुण भ्याली हाइड्रोको ७ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, २१ पुस । बिहीबार अरुण भ्याली हाइड्रो पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ लाख ७६ हजार ०९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । थापाथलीमा केन्द्रिय कार्यलय रहेको यस कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा [&hellip;]</p>

काठमाडौं, २१ पुस । बिहीबार अरुण भ्याली हाइड्रो पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ लाख ७६ हजार ०९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
listing_share_arun_valley

थापाथलीमा केन्द्रिय कार्यलय रहेको यस कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा किनबेच भएको छ ।

Share News