सोमबार मात्रै ३ करोड कित्ता बोनस र एक लाख बढीको हकप्रद सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । [&hellip;]</p>

listing_shareकाठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नविल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४९ लाख १४ हजार ०२७ कित्ता र कन्ट्रि डेभलपमेन्ट बैंकको २ लाख ४१ हजार २८० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।

Share News