१० जना बिजेतालाई जिओनीको एस ६ एस प्रदान

<p>काठमाडौं, १२ पुस । न्यूरोडको ताम्रकार कम्प्लेक्स्मा ब्राण्ड न्यू एस ६ एस १–१ थान र जिओनीको गिफ्टह्याम्पर १० जना बिजेताहरुलाई प्रदान गरियो । सो गिफ्ट मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वर्षा लेखीद्वारा बिजेताहरुलाई प्रदान गरिएको छ । फेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई [&hellip;]</p>

काठमाडौं, १२ पुस । न्यूरोडको ताम्रकार कम्प्लेक्स्मा ब्राण्ड न्यू एस ६ एस १–१ थान र जिओनीको गिफ्टह्याम्पर १० जना बिजेताहरुलाई प्रदान गरियो । सो गिफ्ट मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वर्षा लेखीद्वारा बिजेताहरुलाई प्रदान गरिएको छ ।

gionee_picफेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई जिओनिको स्मार्ट फोन, सेल्फी फ्ल्यास एस ६ एस मोबाइल फोन वितरण गरिएको कम्पनीले जनाएको छ ।

Share News