ग्रामीण विकास बैंकको साधारणसभा माघ १४ गते, पुस २१ गतेदेखि बुक क्लोज

<p>काठमाडौं, १२ पुस । नेपाल ग्रामीण विकास बैंकले आगामी माघ १४ गते आफ्नो दोश्रो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस २१ गतेदेखि माघ १४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।</p>