मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रि गर्ने

<p>काठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको सेयरलाई लिलामीमा बेच्न लागिएको बैंकले जनाएको छ । बैंकले ४२ हजार २ सय ५९ कित्ता साधारण र १७ हजार ४ सय [&hellip;]</p>

miteri_dev_bankकाठमाडौं, ११ पुस । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामीमा बेच्ने भएको छ । गत असोज कात्तिक १ देखि मसिर १ गतेसम्म बिक्रि खुल्ला गरिएको हकप्रद सेयरमध्ये नबिकेको सेयरलाई लिलामीमा बेच्न लागिएको बैंकले जनाएको छ ।

बैंकले ४२ हजार २ सय ५९ कित्ता साधारण र १७ हजार ४ सय ७९ कित्ता संस्थापक तर्फको हकप्रद सेयर बिक्रि गर्न लागेको हो । इच्छुक लगानी कर्ताले न्युनतम एक सय मुल्य कायम गरि पुस २६ गतेदेखि माघ ४ गतेसम्ममा शिलबन्द गरि आवेदन दिन सक्नेछन् ।
मितेरीले प्रभु क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

Share News