कैलाश विकास बैंकको साधारणसभा पुस २९ गते, १४ गतेदेखि १५ दिन बुक क्लोज

<p>काठमाडौं, ८ पुस । कैलाश विकास बैंकले पुस २९ गते साधारणसभा गर्ने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ । साधारणसभा प्रयोजनको लागि पुस १४ देखि २९ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको [&hellip;]</p>

kailash_bikash_bankकाठमाडौं, ८ पुस । कैलाश विकास बैंकले पुस २९ गते साधारणसभा गर्ने भएको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव लैजादैछ ।

साधारणसभा प्रयोजनको लागि पुस १४ देखि २९ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने बैंकले जनाएको छ । १३ गतेसम्म शेयर खरिद गर्नेले मात्र प्रस्तावित २५ प्रतिशत बोनस सेयर पाउनेछ ।

Share News