काठमाडौं, ७ पुस । रिलायन्स फाइनान्सको सातौँ वार्षिक साधारणसभा यही मंसिर २६ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि पुस १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ ।

ज्योति विकास बैंकको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ ।
