सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, ७ पुस । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै उक्त संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।</p>