काठमाडौं, ७ पुस । नेको इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने बताइएको छ ।