नयाँ नेपाल लघुवित्तको पुस २९ गते वार्षिक साधारणसभा, पुस १४ गतेदेखि बुक क्लोज

<p>काठमाडौं, ७ पुस । नयाँ नेपाल लघुवित्त विकास बैंकको आठौं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएकोे छ । काभ्रेको धुलिखेलमा रहेको कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता करिब १०२० रुपैयाँमा [&hellip;]</p>

naya_nepal_laghubittaकाठमाडौं, ७ पुस । नयाँ नेपाल लघुवित्त विकास बैंकको आठौं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएकोे छ ।

काभ्रेको धुलिखेलमा रहेको कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता करिब १०२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News