हिमालयन जनरल इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने, साधारणसभा पुस २९ गते

<p>काठमाडौं, ६ पुस । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएकोे छ । कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि एक दशमलब ०५ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । कम्पनीले उक्त प्रश्तावहरुमा छलफल गर्न २३औं साधारणसभा पुस २९ गतेलाई बोलाएको छ । सो प्रयोजनको लागि पुस [&hellip;]</p>

himalayan-general-insuranceकाठमाडौं, ६ पुस । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएकोे छ । कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि एक दशमलब ०५ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो ।

कम्पनीले उक्त प्रश्तावहरुमा छलफल गर्न २३औं साधारणसभा पुस २९ गतेलाई बोलाएको छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ ।

कम्पनीको साधारणसभा काठमाडौंको थापाथली स्थित ट्रेड टावर नेपालमा हुने भएको छ ।

Share News