कसमस डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, १५ गतेदेखि बुक क्लोज

<p>काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते  वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको [&hellip;]</p>

cosmos_dev_bankकाठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते  वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको निर्णयलाई पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Share News