जेबिल्स फाइनान्सको वार्षिक साधारणसभा पुस २७ गते, कहिले देखि बुक क्लोज?

<p>काठमाडौं, ५ पुस । जेबिल्स फाइनान्सको ७औँ साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गते सम्म कम्पनीको बुक क्लोज हुने जानकारी गराएको छ ।</p>

jebils_financeकाठमाडौं, ५ पुस । जेबिल्स फाइनान्सको ७औँ साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गते सम्म कम्पनीको बुक क्लोज हुने जानकारी गराएको छ ।

Share News