सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस दिने, पुस २७ गते साधारणसभा बस्दै

<p>काठमाडौं, ५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । साथै, उक्त बैठकले कम्पनीको २०औँ साधारणसभा यही पुस २७ गते बोलाएको छ । कम्पनीको बोनस दिने निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले [&hellip;]</p>

sagaramatha_insuranceकाठमाडौं, ५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ ।

साथै, उक्त बैठकले कम्पनीको २०औँ साधारणसभा यही पुस २७ गते बोलाएको छ । कम्पनीको बोनस दिने निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Share News