जनता बैंकले हकप्रद सेयर आवेदन भर्ने म्याद थप्यो, पुस १० गतेसम्म हकप्रदको आवेदन दिन सकिने

<p>काठमाडौ, ५ पुस । जनता बैंकले हकप्रद सेयर आवेदन दिने म्याद थपेको छ । आवश्यक रुपमा हकप्रदको लागि आवेदन नपरेपछि बैंकले आवेदन भर्ने म्याद थपेको हो । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । बैंकले सेयर आवेदन भर्ने म्याद मंगलबारसम्म राखिएको थियो । तर पर्याप्त आवेदन नपरेपछि पाँच दिन बढाएर [&hellip;]</p>

काठमाडौ, ५ पुस । जनता बैंकले हकप्रद सेयर आवेदन दिने म्याद थपेको छ । आवश्यक रुपमा हकप्रदको लागि आवेदन नपरेपछि बैंकले आवेदन भर्ने म्याद थपेको हो । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।janata-bank

बैंकले सेयर आवेदन भर्ने म्याद मंगलबारसम्म राखिएको थियो । तर पर्याप्त आवेदन नपरेपछि पाँच दिन बढाएर पुस १० गतेसम्मको लागि आवेदन दिने म्याद राखेर मंगलबार सार्वजनिक सुचना जारी गरेको छ ।

हकप्रद सेयर भर्नका लागि भने कात्तिक १० गते सम्म जनता बैंकको सेयर किनिसक्नुपर्ने छ । जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ ।

Share News