भक्तपुर फाइनान्सको छैटौँ वार्षिक साधारणसभा पुस ७ गते

<p>काठमाडौं, ४ पुस । भक्तपुर फाइनान्स कम्पनीले आगामी पुस ७ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको प्रस्तावित ३ दशमलब ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलब १८ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्न कम्पनीले सो दिन साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ [&hellip;]</p>

bhaktapur_financeकाठमाडौं, ४ पुस । भक्तपुर फाइनान्स कम्पनीले आगामी पुस ७ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको प्रस्तावित ३ दशमलब ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलब १८ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्न कम्पनीले सो दिन साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।

Share News