गुहेश्वरी मर्चेन्ट बैंकिङ्को पुस २२ गते साधारणसभा, पुस ७-२२ गतेसम्म बुक क्लोज

<p>काठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय बैंकको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।</p>

guhesworiकाठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News