अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद निष्कासन गर्ने

<p>काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार [&hellip;]</p>

alpine_dev_bankकाठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर करिब ३६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News