रुरल माइक्रोफाइनान्सको साधारणसभा पुस २७ गते, पुस १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज

<p>काठमाडौं, ३ पुस । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आगामी पुस २७ गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेकोे हो ।</p>

rural-_microfinanceकाठमाडौं, ३ पुस । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आगामी पुस २७ गते १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

उक्त निर्णय पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेकोे हो ।

Share News