लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद पारित

<p>काठमाडौं, ३ पुस । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १८ दशमलब १८ प्रतिशत बोनस र शून्य दशमलब ९६ प्रतिशत नगद लभांश पारित भएको छ । उक्त लाभांश मंसिर ३० गते बसेको कम्पनीको १२औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले सो मात्राको बोनस वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको प्रस्तावलाई पनि पारित गरेको [&hellip;]</p>

lumbini_general_insकाठमाडौं, ३ पुस । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १८ दशमलब १८ प्रतिशत बोनस र शून्य दशमलब ९६ प्रतिशत नगद लभांश पारित भएको छ । उक्त लाभांश मंसिर ३० गते बसेको कम्पनीको १२औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

साथै, सभाले सो मात्राको बोनस वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको प्रस्तावलाई पनि पारित गरेको छ ।

Share News