प्रोस्टाइल म्यानहण्ट इण्टरनेशनलको ग्राण्ड फिनाले भोली हुँदै

<p>काठमाडौं, १ पुस । प्रोस्टाइल म्यानहण्ट इन्टरनेशनलको ग्राण्ड फिनाले भोली शनिवारका दिन काठमाडौंमा हुने भएको छ । डाबर नेपालको उत्पादन प्रोस्टाइल तेलले प्रायोजन गरेको कार्यक्रमको फाइनलमा म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को विजेता घोषणा गर्ने कम्पनीले बताएको छ । शनिबार हायत रिजेन्सिमा  हुने कार्यक्रमबाट अन्तिम स्पर्धामा छानिएका १५ जनामध्ये एक जनाले प्रोस्टाइल म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ [&hellip;]</p>

prostyle_grandfinaleकाठमाडौं, १ पुस । प्रोस्टाइल म्यानहण्ट इन्टरनेशनलको ग्राण्ड फिनाले भोली शनिवारका दिन काठमाडौंमा हुने भएको छ । डाबर नेपालको उत्पादन प्रोस्टाइल तेलले प्रायोजन गरेको कार्यक्रमको फाइनलमा म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को विजेता घोषणा गर्ने कम्पनीले बताएको छ ।

शनिबार हायत रिजेन्सिमा  हुने कार्यक्रमबाट अन्तिम स्पर्धामा छानिएका १५ जनामध्ये एक जनाले प्रोस्टाइल म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को उपाधि जिती २०१७मा हुने म्यानहण्ट इण्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ ।

Share News