टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न

<p>काठमाडौं, १ पुस । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले हालैमात्र टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न गरेको छ । उक्त अफर अन्र्तगत अपाचे सिरिज आरटीआर २०० ४भि का ग्राहकहरुले २० हजार रुपैयाँ पर्ने टिभीएसको जेन्यूइन रेसिङ् गियर प्राप्त गरेका थिए । गत नोबेम्बर २५ देखि यसै डिसेम्बर १ सम्म ७ दिनका लागि [&hellip;]</p>

काठमाडौं, १ पुस । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले हालैमात्र टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न गरेको छ । उक्त अफर अन्र्तगत अपाचे सिरिज आरटीआर २०० ४भि का ग्राहकहरुले २० हजार रुपैयाँ पर्ने टिभीएसको जेन्यूइन रेसिङ् गियर प्राप्त गरेका थिए ।

tvs_celebration

गत नोबेम्बर २५ देखि यसै डिसेम्बर १ सम्म ७ दिनका लागि काठमाडौं उपत्यका भित्र लागू भएको सो अफर थुप्रै भाग्यशाली विजेताकासाथमा सफलताका साथ सम्पन्न भएको छ ।

सो अवसरमा कम्पनीले नक्सालस्थित आफ्नो शोरुममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना सम्पूर्ण ग्राहकलाई टिभिएस गिएर उपहार प्रदान गरेको थियो । उपहार लिने क्रममा ग्राहकहरुले आफूहरु अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई पुनः नयाँ खालका स्किमहरु बजारमा ल्याउँदै जाने बताएको छ ।

Share News