काठमाडौं, १ पुस । नेपालको लागि एक मात्र आधिकारीक बिक्रेता सिजी इलोक्ट्रोनिक्स प्राइभेट लिले एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा स्योर सट गिफ्ट दिने भएको छ । कम्पनीले एलजीका हरेक ८ केजी र त्योभन्दा माथिको उक्त वासिङ मेसिनको खरिदमा स्योर सट गिफ्ट एलजी पिएचवान बिल्यूटुथ स्पिकर रहेको छ ।
बजारमा एलजी पिएचवान बिल्यूटुथ स्पिकरको मूल्य ७ हजार १९० रुपैया रहेको कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिसम्मको लागि मात्र लागू हुने छ ।
