चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने, १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद

<p>काठमाडौं, ३० मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ [&hellip;]</p>

chilime_hydropowerकाठमाडौं, ३० मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।

Share News