सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस र १९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं, २९ मंसिर । सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ३० प्रतिशत बोनस पश्चात १९ दशमलब २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ [&hellip;]</p>

siddhartha_insकाठमाडौं, २९ मंसिर । सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ३० प्रतिशत बोनस पश्चात १९ दशमलब २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

Share News