जनता बैंकको ३८औं शाखा झापा जिल्लाको दमकमा

<p>काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । हाल बैंकले ३८ वटा शाखाहरु, ३० वटा [&hellip;]</p>

????????????????

काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् ।

गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । हाल बैंकले ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Share News