राष्ट्र बैंक सञ्चालक समिति रित्तिदै, श्रेष्ठ निलम्बित, पौडल र अर्यालको कार्यकाल सकिदै

<p>काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन हुने भएका छन् । सञ्चालक बालकृष्णमान श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल तीन महिनापछि सकिदैछ । ‘पौडेल र अर्यालको कार्यकाल आगामी चैतबाट सकिदैछ’ स्रोतले भन्यो । राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति [&hellip;]</p>

member_bal_krishna_man_singh

बालकृष्णमान श्रेष्ठ

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन हुने भएका छन् । सञ्चालक बालकृष्णमान श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल तीन महिनापछि सकिदैछ । ‘पौडेल र अर्यालको कार्यकाल आगामी चैतबाट सकिदैछ’ स्रोतले भन्यो ।

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमा ४ जना पदेन हुन्छन् । गभर्नर सञ्चालक समितिको अध्यक्ष समेत रहने व्यवस्था छ भने अर्थसचिव र दुई जना डेपुटी गभर्नर सञ्चालक समितिमा पदन सदस्य रहने व्यवस्था छ ।

Share News