भिबोर सोसाइटीको २२२ दिने मुद्दती निक्षेप योजना अन्तर्गत ९ प्रतिशत ब्याज

<p>काठमाडौं, २३ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत प्र.ब.ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने छ । बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याज दरको लाभ लिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह [&hellip;]</p>

काठमाडौं, २३ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत प्र.ब.ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने छ ।

vibour_society_dev_bank

बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याज दरको लाभ लिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागि मात्र रहने बैंकले जनाएको छ ।

Share News