नेपाल इन्भेष्टमेन्ट बैंकले पायो बैंक अफ द एयर अवार्ड २०१६, अहिलेसम्म पाँच पटक जित्यो

<p>काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले &#8216;बैंक अफ द एयर अवार्ड २०१६&#8217; प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक [&hellip;]</p>

bank-of-the-year-2016काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ ।

लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक यो अवार्ड प्राप्त गरेको छ ।

बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ ।

Share News