स्काइवर्थको नयाँ राइस कुकर नेपाली बजारमा, दुई मोडलमा उपलब्ध

<p>काठमाडौं, २३ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै उक्त कुकर बजमारमा ल्याएको हो । कम्पनीका अनुसार हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु, आरसी२२०० र आरसी३२०० उपलब्ध रेहका छन् । दुई मोडलहरु [&hellip;]</p>

rice_cookerकाठमाडौं, २३ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै उक्त कुकर बजमारमा ल्याएको हो ।

कम्पनीका अनुसार हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु, आरसी२२०० र आरसी३२०० उपलब्ध रेहका छन् । दुई मोडलहरु मध्ये आरसी२२०० ९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो । जसको क्षमता २.२ लिटर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, आरसी३२०० मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता ३.२ लिटर रहेको छ ।

दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छन् । जस्तै: कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा दिने छ । उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अभैm बढि विकल्पहरु तथासुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

Share News