अरुण सेक्युरिटिज र ओपल सेक्युरिटिजलाई कारबाही गर्यो नेप्सेले

<p>काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेन्जले दुई वटा ब्रोकर कम्पनीहरुलाई अनिश्चितकालको लागि निलम्वन गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकर नम्वर ३ अरुण सेक्युरिटिज र ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजलाई निलम्वन गरेको हो । उनीहरुलाई के कारणले निलम्वन गरिएको हो भन्नेबारेमा नेप्सेले विस्तृत विवरण दिएको छैन । अरुण सेक्युरिटिजलाई नेप्सेले बारम्बार कारबाही [&hellip;]</p>

काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेन्जले दुई वटा ब्रोकर कम्पनीहरुलाई अनिश्चितकालको लागि निलम्वन गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकर नम्वर ३ अरुण सेक्युरिटिज र ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजलाई निलम्वन गरेको हो ।
broker
उनीहरुलाई के कारणले निलम्वन गरिएको हो भन्नेबारेमा नेप्सेले विस्तृत विवरण दिएको छैन । अरुण सेक्युरिटिजलाई नेप्सेले बारम्बार कारबाही गर्दै आइरहेको छ भने ओपल सवेक्युरिटीजले पनि केहीसमययता कारबाही भोगिरहेको छ ।

Share News