नमस्ते वित्तीय संस्थाको २५ प्रतिशत लाभांश दिने प्रस्ताव राष्ट्र बैंकद्धारा स्वीकृत

<p>काठमाडौं, १५ मंसिर । नमस्ते वित्तीय संस्थाको २५ दशमलब २६ प्रतिशत लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले २४ प्रतिशत बोनस र एक दशमलब २६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रस्ताव गरेको थियो । अब कम्पनीको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । उक्त सभाले [&hellip;]</p>

namaste_bittiye_sasthaकाठमाडौं, १५ मंसिर । नमस्ते वित्तीय संस्थाको २५ दशमलब २६ प्रतिशत लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले २४ प्रतिशत बोनस र एक दशमलब २६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रस्ताव गरेको थियो ।

अब कम्पनीको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र संस्थाका लागानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

Share News